सुर्खेत — भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको आज बसेको ९१औँ कार्यपालिका बैठकले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै
सुर्खेत । गुर्भाकोट नगरपालिका–८ को वडा कार्यालयद्वारा आयोजित छेलो प्रतियोगितामा गुर्भाकोट–७ का डिलबहादुर विक प्रथम भएका छन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका विकले नगद ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। यस्तै, द्वितीय स्थान हासिल गरेका रोसन
सुर्खेत, ६ भदौ । गुर्भाकोट नगरपालिकामा पालिकास्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा आगामी योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। नगरपालिकाको आयोजनामा भदौ ५ र ६ गते नगरपालिकाको सभाहलमा सञ्चालन भएको दुईदिने कार्यक्रममा स्वास्थ्य सेवाको उपलब्धि, चुनौती तथा आगामी वर्षका
सुर्खेत — भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।...